‘सेटलमेन्ट’ कै दिन पैसा र शेयर ट्रान्सफर गर्दै कर्पोरेट ब्रोकर
काठमाण्डौ । नियामकीय निर्देशनको अक्षरशः पालना गर्दै ग्राहकलाई छिटोछरितो र चुस्त सेवा दिन कर्पोरेट ब्रोकरहरु अग्रसर भइरहेका छन् ।
शेयर कारोबारमा टी प्लस २ को कार्यान्वयनमा नियामकीय निर्देशनको अक्षरशः पालना गर्दै ग्राहकलाई छिटोछरितो र चुस्त सेवा दिन कर्पोरेट ब्रोकरहरु अग्रसर भइरहेका हुन् ।
दैनिक शेयर कारोबारको सेटलमेन्ट दोस्रो कार्यदिनमा हुने गर्दछ । शेयर बजारमा समय र...